एक समूदायमा मात्र सिमित रहेर काम गर्न चाहन्न — पुनम गुरुङ

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको उपाध्यक्ष पदको लागि उम्मेदवार पुनम गुरुङले आफू कुनै एक समुदायसंग मात्र रहेर काम नगर्ने वताएकी छन् । गुरुङले तमुधीं लण्डन शाखाद्धारा नर्थोलमा आयोजित एक कार्यक्रममा बोल्दै आफ्नो समाज सेवाको अनुभव सिमित समूदाय भित्रमात्र नराखेर सबै नेपालीसंग बाढ्न चाहेको वताएकी छन् । उनले भनिन् ‘मेरो सानै देखी समाज सेवामा रुचि … Continue reading एक समूदायमा मात्र सिमित रहेर काम गर्न चाहन्न — पुनम गुरुङ